Live on
Your Voice, Your Power
धनगढी– जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो । धनगढी…