देश/प्रदेश Archives | Page 58 of 2042 | Khabarhub Khabarhub

सरुवा भइसकेपछि एसपी तिवारीले गरे २१ अधिकृत हेरफेर, आर्थिक चलखेलको आशंका !

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय, धनुषाका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको वैशाख १५ गते सरुवा भयो । तिवारीलाई प्रहरी प्रधान कार्यालयले धनुषाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय समाखुसी, काठमाडौं मानवश्रोत व्यवस्थापन शाखामा सरुवा गर्‍यो । धनुषााबाट सरुवा भइसकेपछि तिवारीले गरेको निर्णय विवादास्पद बनेको छ । आफ्नो सरुवा भइसकेपछि उनले जिल्लाका प्रहरी चौकीहरूमा कार्यरत २१ जना…