देश/प्रदेश Archives | Page 603 of 2026 | Khabarhub Khabarhub

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

काठमाडौँ- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको  ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र) मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो । बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत…