देश/प्रदेश Archives | Page 624 of 1948 | Khabarhub Khabarhub

खानेपानी योजना समयअघि नै सम्पन्न

म्याग्दी– धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो ।  गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर– २ लुलाङबाट पुरै दिन जंगल, भीर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुवानी गर्नुपर्छ । यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको…