देश/प्रदेश Archives | Page 630 of 1948 | Khabarhub Khabarhub

 पश्चिम नवलपरासीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्रहरी नायब निरीक्षक मदन बस्याल र सशस्त्र प्रहरीको संयुक्त टोलीले ४६ वर्षीय विनोद कहारलाई पक्राउ गरेको हो । आरोपित कहारको घरमा छापा मार्दा नाइट्राभेट ६०० पत्ता, प्रोक्सिको स्पार ९६३ ट्याप्लेट र कोरेक्स ९ बोतल बरामद गरेको जिल्ला…