देश/प्रदेश Archives | Page 648 of 1928 | Khabarhub Khabarhub

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु

काठमाडौँ- धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुबै जनाको उपचारको क्रममा मलेखु…