देश/प्रदेश Archives | Page 671 of 1858 | Khabarhub Khabarhub

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह हुँदै

काठमाडौं - नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ। नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउन लागिएको हो। सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाइन्छ। सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारीदेखि हेलिकोप्टरबाट पुष्पबृष्टी पनि गरिने्छ। जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा…