देश/प्रदेश Archives | Page 687 of 1854 | Khabarhub Khabarhub

सेती खोँचमा जहाज दुर्घटनामा परी निधन भएका डाक्टर दम्पत्तिको सामूहिक दाहसंस्कार

काठमाडौँ- पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर दम्पत्तिको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सीघाटमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडौँबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा. सुशील…