Live on
Your Voice, Your Power
हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालय भवन हेटौँडामा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८–८१ को बजेटमाथिे छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले यही असार १ गने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका…