देश/प्रदेश « Khabarhub

कर्णालीमा हवाई सेवा प्रभावित

 काठमाडौँ– मौसममा खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ। लगातार वर्षा जारी रहेकाले हवाई सेवा प्रभावित भएको हो। डोल्पाको जुफाल विमानस्थल , हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन। हवाई उडान प्रभावित भएपछि यात्रु समस्यामा परेका छन् । सडक यातायात भरपर्दो नहुँदा हवाई सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले…