Live on
Your Voice, Your Power
काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको विपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस) बोर्डमा आठ वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेल लगायतका…