Live on
Your Voice, Your Power
मंसिर ४ को संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले नयाँ राजनीतिक दलहरुलाई विश्वास गरेका थिए । केही नयाँ राजनीतिक दललहरु सरकारमा समेत सामेल भएका छन् । तर, ती राजनीतिक दलहरुले हिजो निर्वाचनको बेलामा जनतालाई दिएको आश्वासन अनुसार संसदमा र सरकारमा आफ्ना भूमिका निर्वाह गर्न खोजिरहेका छन् त ? यसै विषयमा आधारित रही खानेपानी तथा सरसफाईमन्त्री…