Live on
Your Voice, Your Power
तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’मा गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन लागिएको छ । पृथ्वी राजमार्गदेखि नजिक दूरीमा पर्ने ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्ति लगायतका आर्कषण संरचना निर्माण गरी पर्यटकीय प्रवद्र्धन गर्न लागेको हो । ऐना पहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गालाई पहाडकै अवस्थामा हात्तीको आकारको मूर्ति…