Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौंको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास गरिएको छ । काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रदर्शन गरिएको हो । सो क्रममा अग्नि निवारण तथा सडक दुर्घटनाका घटनापछिको पूर्वतयारीका बारेमा अभ्यासमार्फत प्रदर्शनी गरिएको थियो । शहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरुको…