Live on
Your Voice, Your Power
काठमाडौँ– मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको हेलिकोप्टर उडेको केही समयमै सम्पर्कविहीन भएको बताइएको छ । हेलिकोप्टरमा चालकसहित ६ यात्रु सवार थिए । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा सवार ५ जना विदेशी नागरिक हुन् । अहिले वेपत्ता हेलिकप्टरको खोजि…