देश/प्रदेश « Khabarhub

पहिरोको उच्च जोखिममा परेपछि स्थानीय घर छोड्न बाध्य

बागलुङ– गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्‍यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिरोको जोखिममा रहेकै घरमा उनीहरु फर्किए । यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् । गाउँमाथिको पहाड…