देश/प्रदेश Archives | Page 80 of 2011 | Khabarhub Khabarhub

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

सुर्खेत- माओवादी जनयुद्ध दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका छन् । जनयुद्ध दिवसको अवसरमा भोली फागुन १ गते उनीहरुले विदा दिन लागेका हुन् ।  सिंजा गाउँपालिकाको कार्यपालिकाको मिति २०८१ माघ २९ गतेको निर्णयअनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा गाउँपालिकाले जनाएको छ । त्यस्तै, रुकुमपश्चिमको…