देश/प्रदेश Archives | Page 800 of 1938 | Khabarhub Khabarhub

सुन्तलाको मौसमसँगै सुन्तलाबारी होमस्टेमा बढ्याे भीडभाड

वालिङ – यतिबेला बोटमा सुन्तला लटरम्म फलेका छन् । विगतका वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले पनि बोट झुकेका छन् । दाना धेरै फलेकाले बोट तथा हाँगालाई आड दिन बोटमा टेका लगाइएका छन् । अग्लो डाँडाको काखमा अवस्थित गुरुङ समुदायको बसोबास रहेको पर्यटकीय गाउँ सुन्तलाबारी । सुन्तलाका बगैँचा, बगैँचाभित्र सफा र चिटिक्क परेका माटोका घर ।…