Live on
Your Voice, Your Power
बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेका छन् । बाँकेस्थित कोहोलपुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको जानकारी दिए । जोशी र भण्डारी दुवैजना बोल्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ ।…