Live on
Your Voice, Your Power
भक्तपुर- भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए । दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा…