देश/प्रदेश Archives | Page 86 of 2068 | Khabarhub Khabarhub

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालन

बागमती- हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो ।  सडक मर्मत सम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले…