देश/प्रदेश « Khabarhub

थोप्लो मेसिन : नेपाली कृषिमा प्रविधि र परम्पराको सम्मिश्रण

काठमाडौं– नेपालको कृषि क्षेत्र परम्परागत ज्ञान र अनुभवले पुस्तौंदेखि माटो उर्वर बनाउँदै आएको छ । आज जलवायु परिवर्तन, जनशक्तिको अभाव र अप्रत्याशित बजारको चुनौतीसँग जुधिरहेको छ ।यही जटिल परिदृश्यमा, प्रविधिको शक्तिमार्फत साना तथा सीमान्तकृत किसानहरूको जीवनस्तर उकास्न कृषि उत्पादनमा क्रान्ति ल्याउने लक्ष्यका साथ सन् २०२० मा काठमाडौंको कोटेश्वर, महादेवस्थानमा ‘थोप्लो मेसिन प्रालि’ स्थापना भयो ।पाँच…