देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक हुने,राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढंगले राम्रो, स्वास्थ्य मन्त्री बस्नेत नेतृत्वको प्रतिनिधिमण्डल स्विटजरल्याण्ड प्रस्थान, व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको अर्थमन्त्रीको दाबी,कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती नियुक्त, उपाध्यक्ष ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने, कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकतालगायतका समाचारले प्रमुख…