Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट कार्यान्वयन नगर्ने बसलाई कारबाही गरेको छ । आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक यात्रु बाहक बसलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएर नभएको अनुगमन गरेको थियो…