Live on
Your Voice, Your Power
काठमाडौँ- पोखरामा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २६ लेखनाथ डाडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ४२ जना घाइते भएको जनाइएको छ । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय…