देश/प्रदेश « Khabarhub

नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो । वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ । डाक्नेश्वरी…