धर्म / संस्कृति « Khabarhub

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं-  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा एकपटक मनाइने प्राचीन नेवा बौद्ध परम्पराअनुसार सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ। सम्यक महादानको अवसरमा ८५ वटा दीपंकर बुद्धको प्रतिमा एकै स्थानमा स्थापना गरी पूजाआजा तथा पञ्चदान (दान अर्पण) गरिएको थियो ।  धार्मिक अनुष्ठानपछि दीपंकर बुद्धका प्रतिमासहितको भव्य शोभायात्रा काठमाडौंका ऐतिहासिक बस्ती…