Live on
Your Voice, Your Power
महोत्तरी – महोत्तरीको बर्दिबासमा आज जगन्नाथ रथयात्रा उत्सव मनाइएको छ । अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) बर्दिबासको आयोजनामा जगन्नाथ रथयात्राको धार्मिक उत्सव मनाइएको हो । इस्कोन गौडीय वैष्णव परम्पराको हिन्दू धार्मिक संस्था मानिन्छ । हिन्दू परम्पराका आराध्यदेव श्रीकृष्ण भक्ति परम्पराको यो संस्थालाई ‘हरे कृष्ण’ पनि भनिन्छ । संसारभरि भगवान् जगन्नाथको कीर्ति र मानव कल्याणको मार्गबारे…