Live on
Your Voice, Your Power
गुरुलाई सम्मान दिने र उनको आशीर्वाद पाउने पर्वका रुपमा गुरु पूर्णिमा मनाइन्छ । यस बर्षको गुरु पुर्णिमा साउन ९ गते शनिबार मनाइदै छ । महाभारतका रचयिता महर्षि वेद व्यासको जन्म तिथी पारेर मनाइने गुरु पुर्णिमामा आफुलाई शिक्षा, कर्म तथा ज्ञान दिने गुरुलाई सम्मान र उपहार दिदै मनाउने गरीन्छ । यस बर्षको गुरु पूर्णिमा शनिबार पर्ने…