धर्म / संस्कृति « Khabarhub

आज संकष्टी चतुर्थी व्रत, गणेशजीको पूजा गरे हुन्छ सारा कष्ट दुर

प्रत्येक महिना दुईवटा चतुर्थी तिथि पर्दछ । एक शुक्ल पक्षमा जसलाई विनायक चतुर्थी भनिन्छ र अर्काे कृष्ण पक्षमा जसलाई संकष्टी चतुर्थीको नामले समेत चिनिन्छ । सबै चतुर्थीहरुमा माघ महीनाको संकष्टी चतुर्थीको विशेष महत्व रहेको छ । जसलाई लोकभाषामा सकंट चौथी, माघी चर्तुथी, संकटा चौथी आदि नामले चिनिन्छ । संकष्टी चतुर्थीको अभिप्राय संकटको हरण गर्ने चतुर्थी…