Live on
Your Voice, Your Power
वास्तुशास्त्र अनुसार घर र अफिसमा साना बोटविरुवा लगाउनु शुभ मानिन्छ । यसले वातावरण हरियाली पार्ने मात्र होइन सकारात्मक ऊर्जा सञ्चार गरी घर र कार्यक्षेत्रमा सुख–शान्ति र समृद्धि बनाउने मान्यता छ । हिन्दू धर्ममा बोटविरुवाको पूजाको खास महत्व छ । ज्योतिषशास्त्रमा पनि बोटबिरुवाको सम्बन्ध बुध ग्रहसंग हुने मान्यता छ । घर वा कार्यस्थलमा बोटबिरुवा भए सुख,…