धर्म / संस्कृति « Khabarhub

प्रस्तावित गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रमा ‘ब्ल्याक आउट’ गरिने

काठमाडौँ– प्रस्तावित गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले आइतबार र सोमबार साँझ ७ बजेदेखि ७:३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरेको छ। सङ्घर्ष समितिका अनुसार हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा ब्ल्याक आउट कार्यक्रम आयोजना गरिएको हो । स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजीनामा माग…