Live on
Your Voice, Your Power
मंगलबारलाई पवन पुत्र श्रीहनुमानको दिनका रुपमा मानिन्छ । यस दिन हनुमानको आराधना गरे बौद्धिक क्षमता वृद्धि, शत्रु पराजति, शारीरिक पीडा लगायतका सबै प्रकारका कष्टबाट मुक्ति पाइने विश्वास गरिन्छ । यदि कुनै ब्यक्ति अपराधका कारण कारागार जीवन बिताइ रहेको छ भने संकल्प लिएर क्षमा प्रार्थना गरी भविष्यमा कुनै पनि प्रकारका कुकर्म नगर्ने वचनसहित हनुमान चालीसाको १०८…