Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना दिएका छन् । ओलीले आज एक शुभकामना सन्देश जारी गरी गर्दै आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको बताएका छन् । उनले यो…