धर्म / संस्कृति « Khabarhub

चिकित्सक भन्छन् : गर्भवती र सुत्केरीले व्रत नबस्नू

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार हिन्दू महिलाहरु व्रत बस्ने र भगवान् शिवको पूजा आरधना गर्ने गर्छन् । स्वस्थ व्यक्तिका लागि सातामा एकदिन व्रत बस्नु उपयुक्त भएपनि गर्भवती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्तु उपयुक्त नहुने चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाले खाने खानाबाटै गर्भमा भएको शिशूका वृद्धिविकास हुन्छ । त्यसैले गर्भवती महिला व्रत बस्दा…