धर्म / संस्कृति « Khabarhub

बज्रयोगिनी जात्रामा व्याघिनी देवी !

काठमाडौं– जात्रै जात्रको शहर काठमाडौंमा प्राय जात्रा भइरहन्छ । शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा व्याघिनी देवीको जात्रा गरिएको छ । शंखरापुरका स्थानीय बासिन्दालो जात्रा मनाएका हुन् । बज्रयोगिनी मन्दिरपरिरबाट शुरु भएको जात्रा साँखु बजारसम्म ल्याइएको थियो । यो जात्रा ८ रात ९ दिनसम्म साँखुको विभिन्न ठाउँमा सञ्चालन गरिन्छ । [caption id="attachment_22625" align="aligncenter" width="700"] शुक्रबारदेखि…