धर्म / संस्कृति « Khabarhub

विभिन्न देशका मेयरलाई बोलाएर इन्द्रजात्रा मनाउँदै काठमाडौं महानगरपालिका

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्रजात्रालाई विश्वभर नेपाललाइ चिनाउने चाडका रुपमा मनाउने बताएका छन् । बुधबार इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा मेयर शाक्यले इन्द्रजात्रा नेवार समुदायको मात्र नभइ राष्ट्रिय पर्व भएको बताए । ‘इन्द्रजात्रा नेवाः समूदायको मात्र पर्व होइन यो राष्ट्रिय पर्व हो, यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनुपर्छ,’ शाक्यले भने,…