Live on
Your Voice, Your Power
आज खण्डग्रास सूर्यग्रहण । आजको ग्रहणका क्रममा केहि राशिलाई औसत रहने छ । ४ राशिको भाग्य भने चम्कने छ । यस सूर्य ग्रहणले केहि राशिमा आर्थिक तथा सामाजिक क्षेत्रमा सबैभन्दा बढि लाभ दिनेछ भने केहि राशिका ब्यक्तिलाई गुप्त धन समेत प्राप्त गराउने सम्भावना बनाउनेछ । ग्रहणको प्रभावले ति ४ राशिको भाग्य चम्कने निश्चित झै छ…