Live on
Your Voice, Your Power
काठमाडौं- पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा डा घनश्याम खतिवडा नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्का अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यकारी निर्देशकमा चार वर्षका लागि खतिवडालाई नियुक्त गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । खतिवडाले आजै पशुपति वनकालीस्थित कोषको कार्यालयमा गई पदभार ग्रहण…