Live on
Your Voice, Your Power
नारीलाई शक्तिको रूपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा निक्कै प्राचीन हो । शक्ति रूपलाई पूजा गर्ने चलनले त्यसबेलाका नारीप्रतिको सम्मान र अस्तित्वलाई पनि स्वीकार गरेको देखिन्छ । संसारका प्राचीन सभ्यताहरूमा पनि नारीलाई शक्तिको रुपमा उपासना गरेको देखिन्छ । त्यसबेला प्राप्त नारी मूर्तिहरुले यस सत्यलाई सहमति दिन्छन् । सिन्धु सभ्यताको उत्खननमा प्राप्त स्त्री मूर्ति…