समाचार Archives | Page 1070 of 6985 | Khabarhub Khabarhub

अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन 

हवाई– अमेरिकाको हवाईमा लागेको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ। उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। यसलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा लिइएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको…