समाचार Archives | Page 1104 of 7421 | Khabarhub Khabarhub

विजय कठिन तर निश्चित छ : नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी

एजेन्सी – जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानस्थित आफ्नो जेलको कोठाबाट गोप्य रूपमा आफन्तमार्फत् विश्वसामु पठाएको सन्देशमा विजय कठिन तर निश्चित रहेको बताएकी छिन् । उनको सन्देश मङ्गलबार प्रकाशित भएको थियो । सन्देशमा उनले भनेकी छिन्, “विजय सजिलो छैन, तर यो निश्चित छ ।” उनकी छोरी कियाना रहमानीले फ्रान्सेली…