Live on
Your Voice, Your Power
झापा- घरमा सहयोगी राखिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी सोमबार जेल चलान भएका छन् । झापा जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो । न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले…