समाचार Archives | Page 2404 of 7138 | Khabarhub Khabarhub

अपहरण गरी फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाट तीन पाकिस्तानी पक्राउ

काठमाडौँ – अपहरण कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन्। उनीहरुले एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिएको प्रहरीले बताएको छ । अनुसार उनीहरुले सामाजिक सञ्जाल…