Live on
Your Voice, Your Power
काठमाडौँ– संसद पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज अपराह्न संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको हो । संसद सचिवालयका अनुसार आज बैठकमा सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ । यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम…