Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय(युएनएचसीआर)को नेपालस्थित प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयका नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले हालसम्म भुटानी शरणार्थीको यथोचित प्रबन्धका लागि राष्ट्र सङ्घीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी…