समाचार Archives | Page 6247 of 7785 | Khabarhub Khabarhub

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक…