समाचार Archives | Page 6332 of 7885 | Khabarhub Khabarhub

गौतम बुद्ध कप क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश

चितवन– गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश गरेको छ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सबै विकेट गुमायो । वाग्मतीका सोमपाल…