समाचार Archives | Page 6381 of 7858 | Khabarhub Khabarhub

यस्तो छ प्रधानमन्त्री ओलीले ताप्लेजुङको घुन्सामा गरेको सम्बोधन (पूर्णपाठ)

यस कार्यक्रमका सभाध्यक्ष महोदय,मेरो भ्रमण टोलीमा संलग्न आदरणीय सुवासचन्द्र नेम्वाङज्यू,माननीय मन्त्रीज्यू,मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण साथीहरु र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु ! आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनौ,ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो । धेरै मेहनत र कोशिस गरेर नै हामीले यो अवसर जुटायौं । यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ,तर हिमाल…