समाचार Archives | Page 6423 of 7863 | Khabarhub Khabarhub

अमेरिकाले दियो नेपाललाई एक सय थान भेन्टिलेर

काठमाडौँ- अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेर उपलब्ध गराएको छ । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरे…